मोजाविना नै जुत्ता लगाउने बानी छ ? अनेकौं समस्या हुन सक्छ

199
ad

फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ ।
त्यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ ।

छालाको जुत्ता लगाउँदा हावा छिर्न पाउँदैन र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा गोडालाई नोक्सानी पुग्छ ।

मोजा नलगाउँदा घाउ पनि हुन्छ जसले गर्दा हिँडडुल गर्न समस्या हुन्छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here