घरमा अपनाउनुहोस् यस्तो विधि, सधैं सुख शान्ति हुनेछ

111
ad
  1. घरको मुलढोकामा ऊँ को स्वस्तिक आकृति राख्नुपर्छ । यसले नकारात्म तरंगहरू घरभित्र प्रवेश गर्न पाउँदैन् ।
  • घरको पूर्वदिशामा पानी भरेर कलश राख्नुपर्छ । यसले समृद्धिको संकेत गर्छ ।
  • – घरको झ्यालढोकाको निर्माण गर्दा सूर्यको किरण लामो समयसम्म कोठामा रहने गरी निर्माण गर्नपर्छ । यसले घरमा बिरामी ,रोगबाट मुक्ति मिल्ने गर्छ ।

  •  परिवारमा हुने झगडा कलहको शान्तीको लागि ड्राइंग रूममा फूलदानी राख्नुपर्छ ।
  • भान्साकोठामा पूजा सामाग्री वा देवीदेवताका मूर्ति राख्नु हुँदैन ।
  •  बेडरूममा देवीदेवता वा भगवानको तस्वीर भित्तामा टाँस्नुहुँदैन् । धार्मिक आस्थासँग जुडेका कुनै पनि सामाग्री बेडरूममा राख्नु हुँदैन् । तर प्राकृतिक सुन्दरता लगायतका तस्वीर भने राख्न सकिन्छ ।
  • पुजाकोठा शौचालयको नजिक कहिले पनि राख्नु हुँदैन् ।
  • घरमा छिर्ने बित्तिकै शौचालयको निर्माण गर्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here