मन्त्री भट्टराईमाथि हुलहुज्जत गर्ने ज्ञानेन्द्र शाही रिहा

भदौ ३०, २०७६ काठमाडौँ – आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाही रिहा भएका छन् ।   आइतवार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेको समयमा हात हालाहाल भएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिवार नेपालगंज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमाथि हुलहुज्जत गरेको भन्दै शाहीमाथि नेकपाका युवा कार्यकर्ताले आइतवार आक्रमण प्रयास गरेका थिए । ललितपुर […]

बेडरुममा नराख्नुहोस् यि चीज, नत्र

आफ्नो वैवाहिक जीवनलाई प्रेमले भरपूर बनाउने चाहना सबैको हुन्छ । तर सोचेजस्तो हुँदैन । त्यसका लागि धेरै कारण हुन्छन् । जसमध्ये वास्तु विज्ञानका नियमलाई ध्यान निदनु पनि एक कारण हुन जान्छ ।  केही यस्ता चीज हुन्छन्, जसलाई बेडरुममा राख्दा श्रीमान–श्रीमतीको सम्बन्ध नै धरापमा पर्न सक्छ । जसबारे यो आलेखमा उल्लेख गरिएको छः  देवी–देवताका तस्वीर वास्तु […]

मेरो सेयर राम्रोसँग नचल्नुमा सीडीएसले यस्तो दियो कारण, अझै समस्या हुन सक्ने

काठमाडौं : सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरो सेयर सफ्टवेयरमा अझै केही दिन समस्या आउने सक्ने जानकारी गराएको छ । विगत केही दिनयता मेरो सेयर सफ्टवेयरले राम्रो सँग काम नगरेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् । भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनाका लागि सीडीएसले नयाँ व्यवस्था गर्दैछ । लगानीकर्ताले सफ्टवेयरमार्फत नै भारित औसत लागत हिसाब […]

संघीय सरकारलाई गिज्याउँदै प्रदेश नम्बर २ सरकार

श नम्बर २ को सरकारले संघीय सरकारको सगरनाथ वन विकास परियोजनाविरुद्ध मुद्दा दिएको करिब दुई सप्ताह नबित्दै आज सोही स्थलमा मन्त्रीपरिषदको बैठक गरी विभिन्न निर्णय सार्वजनिक गरेको छ । रकार मातहत रहेको सो परियोजनाको कार्यालयमा शुक्रबार विहान प्रदेश २ को सरकारको बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको वैठक बसेर विभिन्न निर्णय सार्वजनिक गरेको हो । मन्त्री परिषदको […]

भिरबाट लडेर गम्भीर घाइते तामाङलाई नेविसंघ नेता श्याम पाण्डे द्वारा आर्थिक सहयोग

तादी गाउँपालिका ४ नुवाकोट नौबिसे निवासी बर्ष 47 का श्रीमान तामाङ गत श्रवण १२ गते घाँस काटेर घरफर्कने क्रममा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको छ। आर्थिक अवस्था निकैनै कम्जोर तमङ्को उपचार महाराजगन्ज इस्थित शिक्षण अस्पताल को हाडजोर्नी बिभागको 1004नम्बर शैयमा गरिदै छ। तामाङको उपचारलाई सहयोग पुगोस् भने हेतुले नेविसंघ नेता श्याम पाण्डे द्वारा रु छ […]

देउवाले ‘ग्रहदशा शान्त पार्न’ बुढानिलकण्ठस्थित निवासमा सप्ताह पुराण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘ग्रहदशा शान्त पार्न’ बुढानिलकण्ठस्थित निवासमा सप्ताह पुराण लगाएका छन्। आफ्ना पिताको चौथो पुण्यतिथिसमेत पारेर देउवा निवासमा श्रीमद्भागवत सप्ताह महायज्ञ लगाइएको हो। महायज्ञ बुधबार समापन हुनेछ। पुराणमा सहभागी हुन कांग्रेस पदाधिकारी, केन्द्रीय सदस्यसहित देउवानिकट नेता-कार्यकर्ताहरू पुगेका छन्। देउवा र उनकी श्रीमती आरजु राणा देउवा पुराणका लागि बिहानैदेखि खटिन्छन्।अतिथि स्वागत गर्न देउवा […]

यी चार राशिका मानिसहरुमा हुन्छ अचम्मको क्षमता

ज्योतिषी भाषाअनुसार भन्ने हो भने तपाईहाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ । आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं । तर, सत्य यो पनि हो कि जो समस्या जोतिषीद्वारा हल गरिन्छ, त्यो अन्य उपायबाट समाधान हुन सक्दैन । कुनै पनि व्यक्ति कस्तो […]

यी चार राशिका मानिसहरुमा हुन्छ अचम्मको क्षमता

ज्योतिषी भाषाअनुसार भन्ने हो भने तपाईहाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ । आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं । तर, सत्य यो पनि हो कि जो समस्या जोतिषीद्वारा हल गरिन्छ, त्यो अन्य उपायबाट समाधान हुन सक्दैन । कुनै पनि व्यक्ति कस्तो […]

याे गर्मीमा काखीको दुगन्धले तनावमा हुनुहुन्छ ? यस्तो छ हटाउने घरेलु उपाय

गर्मीको मौसममा पसिना चुहिएर काखी गनाउन थाल्छ । यस्तो भयो भने कोही पनि हामीनजिक बस्न चाहँदैन । काखीको गन्ध हटाउन डियोड्रेन्टको प्रयोग गरिन्छ तर त्यसले पनि सधैंभरि गन्ध हटाउँदैन । यहाँ हामी केही घरेलु उपाय बताउँदैछौं जसले काखीको गन्ध सजिलै हटाइदिन्छ । बेकिङ सोडा बेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ । […]