काठमाडौंको भोटाहिटीमा आगलागी

141
ad

काठमाडौं । काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ । बिहीबार साँझ आगलागी भएको हो । काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिको दमकलले उक्त आगो निभाएका छन् ।

भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोसँगै रहेको घरमा आगलागी भएको बताइएको छ । अहिले दमकलको सहायतामा आगो निभाइएको छ । उक्त घरमा कपडा र भाँडाको गोदाम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here