कृषि विकास बैंकद्वारा नेपाली महिला फुटबल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान

100
ad

काठमाडाैं । कृषि विकास बैंकले नेपाली महिला फुटवल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान गरेको छ ।

 

बैंकले सामाजिक उत्तदायित्वअन्तर्गत प्रोत्साहनस्वरूप नेपाली महिला फुटबल टिमका खेलाडी प्रशिक्षक तथा अन्य सदस्यहरुलाई पुरुस्कार वितरण गरेको जनाएको छ।

बैंकले बिहीबार बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी पुरुस्कार वितरणसहित सम्मान गरेको हो । बैंकले विभिन्न शिर्षकमा सो रकम वितरण गरेको हो।

प्रतियोगितामा नेपाली महिला फुटवल टिम फानलमा जोर्डनसँग पराजित भएर उपविजेता हुन सफल भएको थियो । नेपाललाई  पेनाल्टी सुटआउटमा ५-गोल अन्तरले हराउँदे जोर्डनले प्रतियोगिताकाे उपाधि जितेको हो ।

कुन शिर्षकमा कति वितरण ?

खेलाडीहरु २३ जनालाई जनही रु.२५,०००/-

  • मुख्य प्रशिक्षकलाई रु.१५,०००/-
  • प्रशिक्षक ३ जनालाई जनही रु.१०,०००/-
  • टिम म्यानेजरलाई रु.१०,०००/-
  • फिजियोथेरापिस्टलाई रु.१०,०००।-
  • एन्फालाई रु.१०,०००/-
  • हेड अफ डेलिगेट्सलाई रु.१०,०००/-
  • अफिसियललाई रु.१०,०००/-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here