देउबा ले किन बोलाए मन्त्रि हरु लाइ ?

72
ad

सत्तारुढ दल नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई निवासमा बोलाएर छलफल गरेका छन्।

सभापति देउवाले मन्त्रीहरूसँँग बर्तमान परिवेश को अवस्था र सरकार पुनर्गठन का समन्धमा छलफल गरेको बुझिएको छ ।

मन्त्रीहरूसँग सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखकले छलफल गरेको स्रोतको भनाइ छ।

सभापति देउवाले प्रधानमन्त्रीको दबाबका कारण मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने र त्यसका लागि तयार रहन पनि आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here