टोख वडा अध्यक्षको कार्यकक्ष भित्र उद्योगपति कडेल माथी हातपात 

325
ad

 

टोखा नगरपालिका वडा २ वडा अध्यक्ष को कार्यकक्षमा उद्योग ब्यवसायी प्रलाद कडेल कुटपिटको सिकार हुनुभएको छ।
निजलाइ सोही वडा निवासी पुर्ब प्रधानपन्च कशिनरयन श्रेष्ठको नेतृत्वमा उहाँकै भतिजले अपसब्द प्रयोग गर्दै हातपात गरेका छन। उद्योगपति कडेलले अफ्नु जग्गाको नक्शामा भएको ३ आनाचान्चुन साँध मिचेर कशिनारायन श्रेष्ठले एक पक्षरुपमा पर्खाल निर्माण गरेपछि वडा कार्यालयमा उक्त कार्य रोक्नको लागि निवेदन दिएका थिए।छलफलको निम्ति वडा कार्यालयमा पुग्नासाथ कडेल माथि एकासी अपसब्द प्रयोग गरि श्रेष्ठ समुहले जनप्रतिनिधिले क्षेक्दा क्षेक्दै कडेल माथी ज्यानै लिने धम्कीदिदै हातपात गरेका छन।यस अघि पनि पटक पटक आफुमाथी हमलाको प्रयास भएको र सामन्य सदियारबिचको विषय सम्झी आफुले श्रेष्ठलाइ कुनै कानुनी उपचार नखोजेको जिकिर गरे।हाल श्रेष्ठले कडेलमाथी जुनसुकै तबरले ज्यानमार्ने ,फ्याकट्री भत्काइदिने सम्मको धम्की दिदै आएको बताउदै अब अफु जियुधनको सुरक्षाको निम्ति कानुनि उपचार खोज्न बाध्य भएको बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here