सुनको मूल्य स्थिर

143
ad

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर भएर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँ कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here