घट्यो सुनचाँदीको मुल्य

164
ad

सुन चाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो। आज सुनको भाउ तोलाको १ लाख ११ हजार १ सय रुपैयाँ छ ।

हिजो १ लाख ११ हजार ३ सय रुपैयाँ थियो। हिजो सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको थियो। यस्तै, आज चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here