ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

153
ad

काठमाडौं, २४ असार । ललिता निवास जग्गा प्रकरणअन्तर्गत थप दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)का अनुसार आइतबार प्रकाउ पर्नेमा समर्जङ कम्पनीका लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुब अर्याल रहेका छन्।

उनीहरू पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।ललिता निवास प्रकरणमा उच्च पदस्थ कर्मचारी र नेताहरु तानिने सम्भावना देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here