सहकारी ठगीको एउटै प्रकृतिको घटनामा राप्रपा सांसद गीतामाथि मुद्दा, रवि गृहमन्त्रीको कुर्सीमा

258
ad

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित छिपछिपे सहकारीमा ३२ सय भन्दा धेरै सर्वसाधारणले जम्मा गरेको रकम राप्रपाकी सांसद गीता बस्नेत र उनका ज्वाइँसमेतको मिलेमतोमा ठूलो अपचलन भएको दाबी गरिएसँगै अदालतमा मुद्धा चलाइएको छ ।

उनीहरूले काल्पनिक खाता खोलेर त्यसमा रकम बचत गर्दै मिलेमतोमा रकम अपचलन गरेको पाइएपछि मुद्धा चलाइएको हो ।

सहकारीका अध्यक्षसहित विभिन्न व्यक्तिहरूको मिलेमतोमा रकम स्थानान्तरण गर्नेदेखि बागमती प्रदेशमा कार्यालय रहेको सांसद बस्नेतका ज्वाइँको सहकारीसँग कारोबार सहकार्य गर्ने भनी निर्णय गरेरसमेत अपचलन भएको पाइएको थियो hamrakura .com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here