नुवाकोटमा मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

198
ad

नुवाकोटको बेलकोटगढि नगरपालिका ७ स्थित बुधसिङ्गघाटमा बिहिबार दिउँसो बा४ ख ५७९३ नम्बरको टिमुरे यातायातको बसले बा प्र ०३ ००४ प ९२१५ नम्बरको मोटरसाइक लाई ठक्कर दिदा मोटरसाइकलमा सवार अन्दाजी ४५ बर्षकी शुभद्रा अधिकारीको घटनास्थलमै मृत्यु हुनुका साथै घाइते चालक छोरा अर्जुन अधिकारिलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएकोमा त्रिशुली अस्पतालबाट थप उपचारका लागी काठमान्डौ पठाइएको छ । घटनाको कारण भने तीब्र गती रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here