काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी : सतर्कता अपनाउन आग्रह

131
ad

साउन २३, । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ ।

बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ ।

बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 8, 2023

उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here