काठमाडौं उपत्यकाको जनजीवन विस्तारै सामान्य बन्दै गए पनि सडकमा ट्राफिक व्यवस्थापन सहज हुन सकेको छैन

सडकमा चहलपहल बढेको छ । पसलहरू खुलेका छन् । तोडफोड र आगजनी भएका प्रहरी कार्यालयहरू स्थानीयको सहयोगमा पुनर्निर्माण भइरहेका छन् । तर, ट्राफिक व्यवस्थापन भने पुरानै अवस्थामा फर्किन सकेको छैन ।

जेनजी पुस्ताका नाममा भएको प्रदर्शनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नै जलाइयो

कलंकी, बल्खु, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, गोंगबुलगायत केही मुख्य चोकमा सादा पोशाकमै भएपनि फ्लोरोसेन्ट ज्याकेट लगाएर ट्राफिक प्रहरीले ड्युटी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0