​नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार अन्त्य र सुशासनको लागि जेनजीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै संविधान नै मास्न खोज्ने अभ्यासप्रति सजग भएर लाग्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि शुक्रबार उपसभापति पूर्णबहादुर खड्काले अध्यक्षता गरेको बैठकले संविधान बाहिर गएर उठाइने कुनै पनि विषयलाई अस्वीकार हुने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0