सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

140
ad

काठमाडौं, ६ साउन । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालेले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।

भन्सार कार्यालले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here