काठमाडौं । नेपालमा सुनको मूल्य दुई लाख १० हजार पार भएको छ। शुक्रबार स्थानीय बजारमा सुन दुई लाख १० हजार चार सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै चाँदी पनि आज दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0