सुन प्रकरणमा पक्राउ परेकाहरु जाने भए जेल

132
ad

काठमाडौं, २१ श्रावण । एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गर्ने भएसँगै सो प्रकरणमा पक्राउ परेकाहरूलाई पनि सिआइबीकै जिम्मा दिइएको छ।

आइतबार राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गर्न सिआइबीलाई जिम्मा दिएसँगै सो प्रकरणमा पक्राउ परेकाहरूलाई पनि सिआइबीकै जिम्मा दिइएको छ। सो प्रकरणमा १७ जना आरोपीहरू पक्राउ परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here