वैवाहिक जीवन सफल तथा सुखमय बनाउनका पतिपत्नी दुबैको हात हुन्छ। जीवनसाथीको बानीव्यहोरादेखि, उसका ससाना कुराहरूमा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ। वैवाहिक जीवनमा स(साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एकअर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ । साथै आफ्नो जीवनसाथीलाई हरेक स(साना कुराहरू सेयर गर्ने […]