राजनीतिक चरित्र हत्या गर्न म पक्राउ परेको समाचार प्रकाशित गरियो:सांसद बानियाँ

काठमाडौँ – प्रदेश सभा सांसद इन्द्र बानियाँले आफू पक्राउ नपरेको बताएका छन् । सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गर्दै पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले सो कुरा बताएका हुन् । उनले आफ्नो राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको जिकिर गरे । रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘म हिजो ७-८ बजेतिर हेटौँडाबाट काठमाडौँ आएको […]

मंगल ग्रहमा पठाईने अन्तरिक्ष यात्री महिला हुने : नासा

नासाले मंगल ग्रहमा अवतरण गर्ने पहिलो अन्तरिक्ष यात्री महिला हुने बताएको छ । नासाका प्रमुख जिम ब्राइडेनस्टाइनले विज्ञान र प्रविधिमा आधारित रेडियो टक शो ‘साइन्स फ्राइडे’ मा मंगल ग्रहको पहिलो यात्री महिला हुने बताएका हुन् । उनले चन्द्रमामा पनि महिलालाई नै पठाउने तयारी भइरहेको बताए । उनका अनुसार, एजेन्सीले महिनाको अन्त्यमा पहिलो पटक एउटा ‘स्पेस […]