नुवाकोटमा दोस्रो दुप्चेश्वर कप खुल्ला रााष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने
प्रतियोगितामा प्रथम हुने टोलीलाई एकलाख २५ हजार,दोस्रो हुने टोलीलाई ७५ हजार,तेस्रो हुने टोलीलाई ४० हजार र चौथो हुने टोलीलाई सानत्वना पुरीकार स्वरुप २० हजार रुपैया दिइने

दुप्चेश्वर : आगामी चैत्र ६ गतेबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा दोस्रो दुप्चेश्वर कप खुल्ला रााष्ट्रिय पुरुष भलिवल प्रतियोतिा हुने भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ५ को आयोजना तथा कल्याण माध्यामिक विद्यालय र बालकुमारी युवा कल्ब दुप्चेश्वरको सहआयोजनामा हुने प्रतियोगितामा दुप्चेश्वर गाउँपालिकाले सहयोग गर्ने वडा नं ५ का वडाअध्यक्ष सन्तवहादुर तामाङले जानकारी दिए। प्रतियोगितामा प्रथम […]

प्रदेश नं ३ पुरुष फुटवल : नुवाकोटद्धारा धादिङ २ शुन्यले पराजित

नुवाकोटमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं ३ पुरुष फुटबलमा नुवाकोटले धादिङलाई २ का विरुद्ध शुन्य गोलले पराजित गरेको छ । हिजो सम्पन्न  खेलमा नुवाकोटले धादिङलाई पराजित गरेको हो ।   नुवाकोटको लागि पहिलो हाफमा जर्सी नं ११ का विकास थापाले गोल गरेका थिए । त्यस्तै खेलको दोस्रो हाफमा नुवाकोटको लागि रामकाजी कुमालले गोल […]

युरोपा लिग फुटबलको पहिलो लेगको खेलमा आर्सनल रेनससँग पराजित

  एजेन्सी । इंग्लिस क्लब आर्सनल जारी युरोपा लिग फुटबलको खेलमा पराजित भएको छ ।  बिहीवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा फ्रान्सेली क्लब आर्सनल रेनससँग ३-१ गोल अन्तरले पराजित भएको हो । खेल शुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागि इओबीले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको ४१ […]