दुप्चेश्वर : आगामी चैत्र ६ गतेबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा दोस्रो दुप्चेश्वर कप खुल्ला रााष्ट्रिय पुरुष भलिवल प्रतियोतिा हुने भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ५ को आयोजना तथा कल्याण माध्यामिक विद्यालय र बालकुमारी युवा कल्ब दुप्चेश्वरको सहआयोजनामा हुने प्रतियोगितामा दुप्चेश्वर गाउँपालिकाले सहयोग गर्ने वडा नं ५ का वडाअध्यक्ष सन्तवहादुर तामाङले जानकारी दिए। प्रतियोगितामा प्रथम […]
खेलकूद
प्रदेश नं ३ पुरुष फुटवल : नुवाकोटद्धारा धादिङ २ शुन्यले पराजित
नुवाकोटमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं ३ पुरुष फुटबलमा नुवाकोटले धादिङलाई २ का विरुद्ध शुन्य गोलले पराजित गरेको छ । हिजो सम्पन्न खेलमा नुवाकोटले धादिङलाई पराजित गरेको हो । नुवाकोटको लागि पहिलो हाफमा जर्सी नं ११ का विकास थापाले गोल गरेका थिए । त्यस्तै खेलको दोस्रो हाफमा नुवाकोटको लागि रामकाजी कुमालले गोल […]