ओली सरकार नेपाली जनताकोलागी अभिसाप साबित हुँदै

करिब सात दशकसम्म नेपालि जनताले आफ्नै प्रतिनिधिहरुबाट देशको मुल कानुन संबिधान लेख्ने र आफ्नै सहभागितामा जनउत्तरदाइ ,रपारदर्शि तथा जनताको पिडा जनताको तबरबाट संम्बोधन गर्ने साथै जनताको अधिकार कुनै राजा महराजाको अर्शिबादमा नभई जनताको प्रत्येक्ष सहभागितामा स्थापित संबिधान सभामार्फत गराउने क्रममा ब्यतित भयो । लामो सद्यर्ष र हजारौको बलिदान बाट प्रप्त उक्त संबिधानसभाबाट सबैधानिक रुपमा नेपाल […]

वैदेशिक रोजगारीमा लुटका दर्जन श्रृंखला र सुधार

आशिष ढुंगाना काठमाडौं । वैदेशिक रोजगार व्यवसायी बल बहादुर तामाङ तुलनात्मक रुपमा असलहरुमा गनिन्थे । तर उनलाई १९ करोड ५७ लाख दावी तथा जरिवानासहित राजश्व अनुसन्धान विभागले मुद्धा दायर गर्यो । यहि एउटा मात्रै उदाहरण नै पर्याप्त हुन्छ की वैदेशिक रोजगार व्यवसाय भित्र कति अनियमितता र लुट छ भन्ने कुरा । असल भनिएकाहरु भित्रभित्रै यति […]

बीपी, महेन्द्र र पुस १

लक्ष्मीकिशोर सुवेदी।   हामी पुस १ गतेको सेरोफेरोमा छौं । त्यसैले यो लेखाइ २०१७ पुस १ को सेरोफेरोमा रहेर बुनिएको छ । आजभन्दा ५६ वर्षअघि घटेको त्यो दुखद् दिन र त्यसको प्रभावस्वरूप नेपाल र नेपालीले भोगेका पीडादायक नियतीको सन्दर्भमा केन्द्रित भएर यहाँ विचार प्रवाह गर्न कोसिस गरिएको छ । पङ्क्तिकार आज त्यो घटनाबारे लेख्दै छन्, […]

किन युवा सङ्ग डराउछ बृद्ध काङ्ग्रेस ?

 माधब शर्मा  -मेरा आदरणीय / प्रिय युवा जुझारु काङ्ग्रेस साथी हरु,उमेर ले बृद्धअबश्था बन्दै गरेको काङ्ग्रेस अब कसरी अगाडि बढ्न सक्ला त ? यो प्रश्न आम डेमोक्रेसी को पक्षमा वकालत गर्ने चिउडो मा मास्तिर चुस्स जुँगा को रेखी बसीसकेका र राजनीति प्रती चेतना राख्ने एव चिन्तन गर्न सक्ने बर्ग प्रती समन्धित छ । किन जन्मिँदैनन् […]

मंसिर महिना बिवाहको महिना तनाब वा उत्साह

यो मंसिर महिना हो । हरेक चिजबीचको आ आफ्नै विशेषता भए जस्तै यसको पनि आफ्नै विशेषता छ हामी माझ । हामीले नेपाली समाजमा आधारित भएर भन्ने हो भने यो महिनाले आफुलाई विवाहसँग जोडिएर परिभाषित गर्ने गरेको छ । अझ भनौँ हामीले त्यसरी परिभाषा गर्ने गरेका छौँ । तपाईँ पनि यतिबेला विभिन्न वाहानाले विवाहको रौनकसँग नजिक […]

कामरेड बामदेब, उचालेको बाघ ले मृग मार्ला र ?

राजिव श्रेष्ठ । बर्दिया बाट तिरस्कृत भएर काठमाडौँ क्षेत्र न ७ झरेका बाम गठबन्धन का प्रभावशाली नेता बाम देव गौतम को राजनैतिक सवारी संगै नेपाल को राजनैतिक वृतमा नया तरङ्ग उत्पन्न भएको छ, कुनै राजनीतिक दलका नेता जो अामनिर्वाचनमा पराजित भई सकेका छन् , उहि ब्यक्तिलाई प्रतिनिधि सभा सदस्य बनाउन जनताले दुख गरेर तिरेको कर बाट […]

सोह्र श्राद्ध : प्रक्रिया र महत्व

काठमाडौ । श्राद्ध शब्दले पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नु भन्ने बुझाउँछ । हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरुको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाइ श्राद्ध भनिन्छ । जीवित हँुदा माता पिताको सेवा गर्नु सन्तानको कर्तव्य हो । साथै उनिहरुको मृत्यु पश्चात् दाहसंस्कारको आदि कृया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरुको सम्झना गर्दै श्राद्धादि […]

आज राष्ट्रिय बाल दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रमका् आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा “बालमैत्री शासन : बालअधिकारको सम्मान” रहेको छ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालय, बालक्लले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ […]

शेयरबजारमा सुधारको संकेत

  पुरुषोत्तम घोरासैनबालाजु १६ ,काठमाडौ बुधबार  र आज शेयर मुल्यमा वृद्धि भए संगै सुधारको संकेत देखिएको छ ।लामो समय धटेको शेयर बजारमा वृद्धि भए संगै लगानीकर्ताहरुमा खुसियाली छाएको छ ।बैंक तथा बित्तीय संस्थामा तरलता वृद्धि हुदै जानु ,क्रमश ब्याजदर घटाउने प्रतिस्पर्धा बड्नु ,कम्पनीहरुको बित्तीय अबस्था संतोषजनक हुनुका साथै कम्पनीहरुले बोनस र लाभांश घोषणा गर्नमा भएको हानथापले […]

प्रजातन्त्रको हस्ती जन नायक बि कोइरालाको १०५ औं जन्मजयन्ती मनाइँदै

काठमाडाैं । पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा […]