सल्यानमा भिरबाट खसेर एक जनाको मृत्यु

173
ad

बुटवल । घाँस काट्न जंगल गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका(१ बालुवासंग्रही नजिकै मंगलबार बिहान घाँस काट्न गएका अन्दाजी ४५ वर्षीय दिपक कामीको भिरबाट खसेर मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भिरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here