समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

आलोक यादव सिरहा अशोज ४ गते । जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तरगत “विष सेवन गरी आत्महत्या तथा विषादी विक्रि वितरण नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम” संचालन गरीयो थियो । सिरहाका सम्पुर्ण विषादी वेचबिखन गर्ने विभिन्न संघ सस्था तथा सहकारी सस्थाका संचालक तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा विष सेवन गरी […]

कास्की–२ बाट चुनाव नलड्ने बामदेव गौतमको घोषणा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट  उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् ।  तर नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की प्रतिनिधि […]

नुवाकोटमा विशेष सुरक्षा योजना, साझ ९ बजेपछि होटल-रेस्टुरेन्ट बन्द

नुवाकोट – जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आ.ब  २०७६/७७ को श्रावण र भाद्र महिनामा गरेका काम कारवाहीबारे पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ । आउदो बडा दशै दिपावली तथा छठ पर्बलाई केन्द्रित गरी आजैबाट जिल्लाभरी विशेष सुरक्षा रणनीति सार्बजनिक गरी प्रारम्भ भएको छ।  मिती २०७६।०६।०१ गते जिल्ला प्रहरी कार्यालयको परिसरमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालु आ.ब.२०७६/०७७ को […]

तपाईको आज वि.सं. २०७६ असोज २। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर १९

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। […]

दुई तिहाइको सरकार किन यति कमजोर ?

योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ– ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै […]

आज पनि दिनभर भारी बर्षा हुने,उच्च सतर्कता अपनाउन अनुरोध

काठमाण्डौ – सोमबार रातिदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ। आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ। काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने छ। बुधबार […]

सोह्र श्राद्धमा गर्न नहुने कुरा यी हुन्

भदौ २८ देखि सोह्र श्राद्ध शुरु हुन्छ । यसबेलामा केही काम अवश्य गर्नुपर्छ र केही काम पटक्कै गर्नु हुँदैन । यी कुरामा ध्यान दिनुस् । श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ  श्राद्धमा तीन वस्तु पवित्र मानिन्छ : छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् […]

बाँके घटनामा संलग्नलाई कारबाही गर्ने सरकारको प्रतिवद्धता, संसदको अवरोध हट्यो

 असोज, काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ । संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी […]

बिश्वकर्मा पुजा गरिँदै

काठमाडौं, १ असोज । आज असोज एक गते, विश्वकर्मा पुजा पनि मनाइँदैछ । बुधबारको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरिन्छ । विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पुजाबुधबारा गरी बिश्वकर्मा पूजा मनाउने गरिन्छ । खासगरी कलकारखानामा विश्वकर्माको मुर्ति राखि भजनर्कितनका साथ धुमधामका साथ पुजा गर्ने चलन छ । विश्वकर्मा पुजा गरे सफलता मिल्ने […]

दसैँका लागि नयाँ नोट असोज १० गतेबाट

काठमाडौँ – दसैँ र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्क तथा वित्तिय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि […]