पासपोर्ट बनाईदीने कार्यमाँ मेरो संलग्नता छैन, : गुरूङ !

621
ad

गुरुङ्ग को खण्डन पत्र

मकाऊमा पासपोर्ट बनाईदिने भन्दै ठगी शीर्षक मा यस अभियान खवरमा प्रकाशित समाचारमा पूर्ण गुरुंगले आफू सो कार्यमा संलग्न नभएको बताएका छन ! उनले प्रकाशित समाचार प्रति खण्डन ब्यक्त गर्दै समाचार मा प्रकासित कुराहरूमा सत्यता नरहेको दाबी गरेका छन ! हाम्रो उदेश्य कुनै ब्यक्तिको चरित्र प्रति आक्षेप लगाउने मनसाय होईन । तसर्थ पत्रक़ारीताको मर्म अनुरूप सदैव निष्पक्ष रूपमा लागीरहने प्रतिवद्दता ब्यक्त गर्दछौ ! सम्पादक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here