निरन्तरको वर्षाले तार्केश्वर नगरपालिकाको ढकाल चौर र देबकोटा टोल प्रभावित

390
ad

निरन्तरको वर्षाले देशका विभिन्न ठाउमा पहिरो जाने,सवारी आवागमनमा अवरोध पुर्याउने जस्ता विभिन्न खाले घटना परिघटना बढिरहेका छ्न् । साेमबार रातिदेखि परेकाे अविरल बर्षाका कारण देशभर ठुलाे जनधनकाे क्षति भयकाे छ।

वर्षाका कारण काठमाडौंको तारकेश्वर नगरपालिका १ ढकाल चाैर र देबकाेटा टाेलमा पहिराे जादा आवागमनमा कठिनाई परेकाे स्थानीय ईश्वर अधिकारीले सजिलाे पत्रलाई बताउनु भयाे। स्थानिय निकायलाई साेकाे जानकारि गराईएकाे र छिट्टै आवागमन खुल्नेमा स्थानिय बताउछन ।केही दिन अघि तारकेश्वर नगरपालिका ३ मा गएकाे पहिराेले घर पुर्दा २ जनाकाे मृत्यु हुनाका साथै २ जना घाईते भएका थिए।

बढी पानी परेर कमलो भएको जमीनमा मनसुनी वर्षाले पहिरोको जोखिम बढाउने आकलन भइरहँदा सरकारी निकायहरूले मौसम तथा बाढीको पूर्वसूचनामा जोड दिइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here