विभूषण लिलामीमा राखेका महावीरलाई गृहको चेतावनी

117
ad

काठमाडौं, २३ साउन । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ । आफूले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामीका लागि पुनले सामाजिक सञ्जालमा राखेका थिए ।

आज (मंगलबार) गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा राखे रद्द गरिने चेतावनी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here