महिलाको कुन अंगमा पर्छ पुरुषको पहिलो नजर ?

कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ । […]

हरेक महिलाले के ? चाहाँन्छन् पूरुषसँग

मती होउन् या प्रेमिका, असल महिला मित्र नै किन नहोउन्, तपाई ९पुरुष०सँग उनीहरुका केही अपेक्षा हुन्छन् । महिलाले पुरुषसँग राख्ने धेरैजसो अपेक्षा भावनासँग जोडिएका हुन्छन् । अखिर महिलाले पुरुषबाट के अपेक्षा राखेका हुन्छन् त रु यो आलेखमा हामीले महिलाले पुरुषबाट राख्ने अपेक्षाबारे उल्लेख गरेका छौं । १। यदि दुईजना कुरा गरिरहनुभएको छ भने आफ्नी महिलाको […]

मध्यरातमा निद्राबाट ब्युँझेपछि भुलेर पनि यस्तो काम नर्गनुस!

काठमाडौं– मध्यरातमा निद्राबाट ब्युँझेपछि फेरि सुत्न निकै समस्या हुने गर्छ । यसरी सुत्न नसक्दा भोलिको दिनभरी तनाव हुने गर्छ । https://abhiyaankhabar.comउठेपछि कसैको घडी हेर्ने र पानी खाने बानी हुन्छ । निद्रा विशेषज्ञका अनुसार यी दुई चीज मध्यराती उठ्ने बेला कहिलेपनि गर्नुहुँदैन ।राति उठेर घडी हेर्ने बानी नगर्नुस् राति पूरै समय सुत्न नसक्नु धेरै युवाहरुको समस्या हुने […]

डा गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच आज फेरी वार्ता हुने

काठमाडौं, साउन १ । डा गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच आज फेरी वार्ता हुने भएको छ । सोमबार बसेको वार्ता बिनानिष्कर्ष नै सकिएपछि फेरी आज वार्ता हुन लागेको हो । हिजो बसेको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि मंगलबार फेरी वार्ता बस्नेगरी रोकिएको थियो । शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएको प्रमुख माग […]

रानीपोखरी बनाउन बोलपत्र!

१ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । पुनःनिर्माणको काम छिटो गर्नका लागि हरिभवन भत्काउन आह्वान गरिने बोलपत्र बढीमा एक महिनाको रहने पनि बताइएको छ । ०७२ […]

विवाह गर्दै हुनुहुन्छ ? असल जीवनसाथी कसरी छान्ने ?

जुनीभरको लागि एक अर्काको सुख दुःखमा साथ दिइ सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै वैवाहिक बन्धनमा बाँधिनुलाई हाम्रो सँस्कृतिमा धेरै महत्वपूर्ण मानिन्छ । पश्चिमा सँस्कृतिमा विवाहको केहि समयपश्चात नै सम्बन्ध विच्छेद गर्ने, विवाह नै नगरि लिभिङ टुगेदरमा बसेर बच्चा जन्माउने जस्ता चलनलाई सामान्य मानिए पनि हाम्रो नेपाली समाजमा भने अझै पनि विवाहको विशेष महत्व रहेको […]

असार ३० गते शनिबार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै

मेष राशिः मेष राशि हुनेहरुको लागि भोलिको दिन अर्थकर छ । शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आज ठूलो उपलब्धि खोज्नु भन्दा पनि भौतिक कर्म सम्पादनलाई प्रार्थमिकता दिनु बुद्धिमानी हुनेछ । जसबाट पछि लाभ उठाउन सकिनेछ । आँट साहासपूर्वक कुनै कार्यको […]

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/०३/२८ देखि २०७५/०३/३०)

सार २८ गते (बिहिबार ) दिउसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ  र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ। बिहिवार राती देशको मध्य र पश्चिमी भू-भागका केहि स्थानमा र पुर्वका एक दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ। असार २९ गते […]

अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी

जुम्ला/काठमाडौं : रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय […]