गल्छी–रसुवागढी सडकका लागि मुआब्जा वितरण शुरु, प्रति आना ३ लाख सम्म

नुवाकोट – राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ । अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिए । जिल्लाका साविक दुईपीपल, […]

गण्डकी विकास बैंक का ग्राहकले ग्राण्डी अस्पतालमा उपचारमा छुट पाउने

२८असार , गण्डकी विकास बैंक र ग्रांडी इन्टरनेश्नल हस्पिटलबीच स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंक र हस्पिटलबीच एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गण्डकी विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत समिर सेखर बज्राचार्य र ग्राण्डी अन्तरास्ट्रिय अस्पताल का बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले […]