कर्मचारी नेताको दादागिरी सिंहदरबारभित्रै कर्मचारी कुटपिटमा

काठमाडौं । सरुवाको विषयलाई लिएर देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारी कुटपिटमा उत्रिएका छन् । कर्मचारी नेताको दादागिरी कर्मचारी सरुवामा कस्तो हुन्छ भन्ने कुरा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा घटेको घटनाले देखाउँछ । दिउँसो ३ बजेतिर निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले स्थानीय कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिव ऋषि आचार्यमाथि हातपात गरेको मन्त्रालयका […]

सिक्टा सिँचाइ अनियमिततामा आयोजना प्रमुख नै ‘गैरजिम्मेवार

बाँके । सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ। ठेकेदार कम्पनीले गरेको काम नियमन गर्ने जिम्मेवारी पाएका आयोजना प्रमुखले अनुगमन नगर्दा मूल नहर क्षतविक्षत भएको स्थानीयको भनाइ छ। स्थानीयले निर्माण कार्य सुरु हुँदादेखि गुणस्तरहीन काम भएको गुनासो गर्दै आएका थिए। तर कुनै पनि आयोजना प्रमुखले ठेकेदार कम्पनीलाई गुणस्तरहीन कामबारे […]

सचिव हेरफेर अधिकार केन्द्रमै,

काठमाडौँ । केन्द्र सरकारले प्रदेश सरकारमातहत रहेका मन्त्रालयका सचिवहरूको सरुवा गर्ने अधिकार आफैंसँग राखेको छ । कर्मचारी खटनपटनलाई लिएर प्रदेश सरकारको गुनासो बढिरहेका बेला मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले प्रदेशलाई उपसचिवसम्मका कर्मचारीको मात्रै सरुवा अधिकार दिने निर्णय गरेको हो । केन्द्रको निर्णयका कारण प्रदेश सरकारहरूले आफ्नै मन्त्रालयका सचिवसमेत हेरफेर गर्न पाउने छैनन् । प्रदेशका मन्त्रालयमा सहसचिव […]

अब नोटमा केरमेट गर्न नपाइने गरे जेल

काठमाडौं – नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको […]

प्रहरीले समयमै सुचना पाएर पनि किन बचाउन सकेन निशान खडकालाई ?

प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ, आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार […]

देशको राजधानीमै बालिका बलात्कृत !

१४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा गइ बलात्कार गरेका थिए । बृत्त प्रमुख डिएसी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए । […]

कुन कसको मातहतमा,प्रदेशका कार्यालय तोकियो

काठमाडौं । सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ। सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो। संघीय सरकारको मातहतमा रहँदै आएका सवारीचालक अनुमति कार्यालय (लाइसेन्स वितरण गर्ने कार्यालय), काठमाडौं बाहिर रहेका संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कुखुरा फर्म, बिउ बिजन प्रयोगशाला, माटो तथा जल परीक्षण […]

७ दिन भन्दा बढी बैठक स्थगित भए अबैध

साउन २०, २०७५ काठमाडौं-चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा […]

लोकतान्त्रिक पद्धति विपरित भएको भन्दै, विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो
नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि

काठमाडौं : शनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ। प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो। पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाए। नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट […]

काठमाडौ महानगरमा मौँऔलायो भ्रष्टचार, उपहार किन्न ७५ लाख

साउन १८, २०७५ काठमाडौं –काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपिया विनीयोजन गरेको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त […]