अनलाइन प्रणाली तिहार अघि नै सुरु हुने, पहिलो चरणमा ब्रोकरलाई खुला

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तिहार अघि पूर्ण स्वचालित अनलाइन प्रणाली सञ्चालनमा ल्याउने भएको छ । यसका लागि नेप्से अन्तिम तयारीमा जुटेको छ । यसअघि कात्तिक १५ गतेबाट नै अनलाइन प्रणाली सञ्चालनमा आउने नेप्सेले अनौपचारिक रुपमा जानकारी गराएको थियो । तर अझै केही तयारी बाँकी रहेको भन्दै तिहार अघि औपचारिक रुपमा सञ्चालनमा ल्याइने […]

नेप्से परिसुचक १.४६ अंकले घटेर ११८८.२१ अंकमा !

मंगलबार सेयर बजारमा १ सय ५७ कम्पनीका ९ लाख कत्ता सेयर २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर किनबेच भयो । आज नेप्से परिसुचक १.४६ अंकले घटेर ११८८.२१ अंकमा झरेको छ । आज तीन परिसुचक बाहेक सबै समुह परिसुचकहरु घटेका छन् । आज होटल समुह ३२.३४,निर्जिवन बिमा […]

साउन १ गते देखि के केमा कति? मुल्यबृद्वि भयो , निम्न बर्गलाई द्यर चचालाउ नै मुस्कील!

१ साउन, काठमाडौं । मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने आजैबाट लागू भएका छन् ।विशेष गरी संघको बजेटले बढाएको करको […]

गल्छी–रसुवागढी सडकका लागि मुआब्जा वितरण शुरु, प्रति आना ३ लाख सम्म

नुवाकोट – राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ । अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिए । जिल्लाका साविक दुईपीपल, […]