उपनिर्वाचनपछि भातृसंस्था नेविसंघले नेतृत्व पाउँछ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनपछि भातृसंस्था नेपाल विद्यार्थी संघले नेतृत्व पाउने बताएका छन्। मंगलबार आफ्नो निवास पुगेका नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहलगायतसँगको छलफलपछि देउवाले १२ औं महाधिवेशनका लागि नेविसंघमा नेतृत्व दिइने बताएका हुन्। ‘उपनिर्वाचनपछि नेविसंघलाई नेतृत्व दिन्छु भन्नुभएको छ,’ शाहले भने, ‘न्याय गर्छु भन्नु भएको छ।’ देउवाले नेविसंघलाई नेतृत्व दिन सुनसरीका राजीव ढुंगानाको […]

ज्ञानेन्द्र नाइटक्लबमा नाचिरहेको भिडियो राख्दै कमल थापाले लेखे, ‘जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने राजा’

आइतबार राती उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक– राजसंस्था  राप्रपाले परिकल्पना गरेको राजा सहितको लोकतन्त्रको एक उपमा।जनताको राजा,नागरिक राजा।जनताको सुखमा रमाउने,दुःखमा चिन्तित रहने, […]

कम्युनिष्ट मेयर विद्यासुन्दर शाक्य माथि अख्तियारको छानविन, महानगरमा खैलाबैला

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी क्षेत्रलाई जिम्मा लगाएर सञ्चालनमा ल्याएको स्मार्ट पार्किङमाथि अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनुसन्धान शुरु गरेको छ । बिनाप्रतिस्पर्धा ठेक्का लगाइएको भन्दै लिखित उजुरी परेपछि छानबिन शुरु भएको आयोगले जानकारी दिएको छ । श्रोतका अनुसार गत साउनमा नै अख्तियारमा उजुरी परेको थियो । पहिलो उजुरीबारे त्यति वास्ता नगरेको अख्तियारले दशैंपछि सोही विषयमा दोस्रो उजुरी […]

अदालतले पठायो आलमलाई थुनामा

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ। ८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको आलमका पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने। अब अदालतले […]

अनसन तोड्दै डा. केसीले मोदीलाई लेखे यस्तो चिठी

काठमाडौं – वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं सत्याग्रह तोडेका छन्। मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन्

डा. केसीको जीवनरक्षाको माग गर्दै डडेल्धुराबासी सडकमा

डडेल्धुरा ।  चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनशन पाँचौ दिन पुग्दासम्म सरकारले वेवास्ता गरेको भन्दै शुक्रबार डडेल्धुराबासीहरु सडकमा उत्रिएका छन् ।   नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेशाकर्मी एवं व्यवसायीक संघ सस्थाहरुको अगुवाइमा सदरमुकामस्थित बसपार्कबाट वृहत दबाब र्‍याली निकालिएको छ । र्‍यालीमा सहभागीहरुले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा परिसर […]

प्रदेश प्रमुखको काम के हो, पारिश्रमिक कति पाउँछन् ?

काठमाडौं – सातवटै प्रदेशका नवनियुक्त प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा मंगलवार बिहान आयोजित विशेष समारोहमा नवनियुक्त प्रदेश प्रमुहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइa शपथ लिनेमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश २ का प्रमुख तिलक परियार, प्रदेश ३ का प्रमुख विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशका प्रमुख […]

बिमा गराउने अभिकर्ताहरुको लागि अनुरोध ।। प्रस्तावक र बिमितको आर्थिक अवस्था बुझेर मात्र बिमा गरौं र गराउ।।

बिमाबापतको एक करोड रुपैयाँ हत्याउन श्रीमतीको योजनाबद्ध हत्या गर्दा श्रीमान् जेल गए, दुई छोराछोरीको बिचल्ली भयो (पोखरा) — श्रीमान्‌को मोबाइल पसल, श्रीमतीको कुखुरा फार्म । एक छोरी र एक छोरा । पोखरामा तीनतले घर । जीवन हाँसीखुसी चलिरहेको थियो, बीचमा बिमा पस्यो । भविष्य सुरक्षित हुने आशामा जीवन बिमा गरेकी पोखरा–१५ की लक्ष्मी नेपाली (परियार) […]

काठमाडौँमा मात्र होइन देशैभरी सेटिङमा मिर्गौला व्यापार, अस्पताल सञ्चालककै मिलेमतो

मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गाैला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गाैला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ ।   यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा […]

एनआरएनए चुनाव : २५७० मतदातामा २३४४ मत खस्यो

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदान साँझ सकिएको छ ।  कुल २५७० मतदाता मध्य २३४४ मत खसेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार युरोपबाट ९२०, अमेरिकाबाट २७१, अष्ट्रेलिया, र न्युजिल्याण्डबाट २१५, एसियाबाट ४६२, मध्यपूर्वबाट ४६० र अफ्रिकाबाट १६ मत खसेको छ। बिहीबार बिहान साढे […]