सबैभन्दा अलग हुन्छन् यस्तो राशि भएका व्यक्ति

राशिअनुसार व्यक्तिहरुको स्वभाव फरक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर कुन राशी भएका व्यक्तिको स्भावत कस्तो हुन्छ भन्ने कुरा जान्न हामी सबै उत्सुक हुन्छौं ।  धर्मशास्त्रमा राशिलाई भूमि, अग्नी र वायूलगायत तत्वसँग जोडेर परिभाषित गरिएको हुन्छ । यहाँ हामीले वायू तत्वसँग सम्बन्धित राशिबारे उल्लेख गर्दैछौं ।  यो श्रेणीमा तुला, मिथुन […]

बिद्यार्थी नेता श्याम पाण्डे को पहलमा विधार्थीलाई पोषाक र स्टेसनरी सामाग्री वितरण ,

असार ८ बिद्यार्थी नेता श्याम पाण्डे को पहलमा विधार्थीलाई पोषाक र स्टेसनरी सामाग्री वितरण ,बेदमाया गुणि स्मृति प्रतिष्ठान र लिटिल पोलेन्ड ईन नेपाल क‍ो सहयोग मा नुवाकोट जिल्ला को तादि गाउँपालिका वडा न ४ मा रहेको श्री जनजागृत आधारभुत विधालयका सम्पुर्ण विधार्थीहरुलाई झोला टेकसुट जुता मोजा स्टेसनरी सामाग्री वितरण गरिएको छ । तादि गाउँपालिका अध्यक्ष […]

बेल्कोट नगरपालिकाको बेथिथी प्रति काँग्रेस को खबरदारी ,

नुवाकोट को बेल्कोटगडि नगरपालिका मा मौलाउदै गएको भ्रस्टाचार प्रति नेपाली कांग्रेस ले रोष प्रकट गरेको छ । कांग्रेसको तर्फ बाट नगरपालिका का प्रत्यासी यादब नेपाल को अग्रसरता मा भएको एक कार्यक्रम का बीच नगरपालिका का मेयर, उप मेयर, कार्यकारी अधिकृत,बीच भएको छलफल कार्यक्रम मा नगरपालिका ले भ्रस्टाचार निवारण का निम्ति कुनै कदम नचालेको मेयर का […]

राशिफल वि.सं. २०७५ साल फागुन १२ गते। आइतबार। इश्वी सन् २०१९ फेब्रुवरी २४ तारिख।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय […]

नेविसंघ तदर्थ समितिका लागि कसको पल्ला भारी : यस्तो छ पार्टीका नेताको साथ

पटक-पटक म्याद थप गर्दा पनि निर्वाचन गराउन नसकेको भन्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुपरयो । उनले पदबाट राजीनामा दिएको लामो समय भइसक्दा समेत पार्टीले निर्वाचनका लागि तदर्थ समिति गठन गर्न सकेको छैन । तदर्थ समिति गठन गरेर १२ औं महाधिवेशन सम्पन्न गर्नुको सांटो कांग्रेस यतिवेला कसलाई नेतृत्व दिने भन्ने आन्तरिक विवादमा […]

लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’,पशुपती शर्मा,

काठमाडौं – नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शमशेरले नयाँ सार्वजनिक गरेका छन्। ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक युट्‍युब च्यानलमार्फत भिडियो सहित सार्वजनिक गरेका हुन्। देशमा चलिरहेको घुसपिस , हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई पशुपतीले गीतमा समेटेका छन,यसो […]