नुवाकोटकाे ककनीमा पहिलो पटक कोरोना संक्रमित भेटिएकाे शंका

११ जेठ, नुवाकोट । नुवाकोटमा पहिलो पटक कोरोना संक्रमणकाे आशका भएकाे छ । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना पुरूषमा कोरोना संक्रमणकाे आशका भएको हो । काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती षुरूषकाे परिक्षणा भएकाे  हो १ जनामा कोरोना भएकाे र उपचारकाे लागि काठमाान्न्डाैै लााने तयरि हुुुदै गरेकाे ककनी गापाका अध्ययक्षले बताए ।  आशका भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए ।

ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौँ लैजाने तयारी गरिएको छ । कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन ।