फाेहाेरमैला काे कारण सिसडाेल covid – 19 काे जाेखिम सराेकारवाला माैन्

काठमाण्डौ नुवाकाेटकाे अेाखरपैवामा फाेहाेरमैला बिसजन हुँदै आएकाेमाअाहिले covid-19 भाईरस काठमान्डाै मा फैलिय सङगै सिसडाेल बासि र आसपासका बासिन्दालाई पुण रूपमा जाेखिम बडेकाे छ।

उपत्यकाको प्राणघातक फोहरमैलाले तेसबाट उत्पन्नहुने महामारी रोगकाकारण ऊक्त छेत्रका जनतामा कुनैपनी बेला जोखीममा पर्ने भएको छ ।सरकारले दैनिक रूपमा काठमान्डाैकाे फाेहाेर दुवानि गदा कुनै पनि सुरक्षा नअपनाएकाे देखिन्छ ।सरकार न त सिसडाेल बासि न त फाेहाेमैलाका कमचारि काे निम्ति तत्पर तथा चासाे देखाएकाे छैन् ।

पहिला देखी त्यसको स्थाइ समाधान गरिदिनका निम्ति नेपाल सरकारलार्इ सथानियले मागगर्दै आएका थिए ।तर सरकार स्थानिय निकाय सब मुकदशक भए ।

यति सम्मकि सिसडाेलका केहि मानिस अहिले पनि फाेहाेरमा कबाडी संकलन गन जाने गरेका छन्। जसले गदा फाेहाेरकाे संक् म सजिलै मानिसमा फैलने र बिस्तार गाऊ बास्ति पुण रूपमा जाखिम तथा अति असुरिक्षत हुदा पनि स्थानिय वडा गापा माैन छ ।पसमेत स्थानिय तह सरकार महानगरपालिका तथा सराेकार वाला कसैकाेमा ध्यान नपुगेकाेमा स्थानिय डर त्रासमा बस्न बाध्थ छन् ।

भएकाे एउटा पुलिस बिट त्यसले पनि काम गन नसकेकाे देखिन्छ।

सरकारले कमसेमक सिसडाेलबांसिलाई जनचेतना तथा अावज जावतमा रमाहामरि फाैलिएमा के गने भन्ने बारे केही तयरि नै छैन्।

दैनिक कागति गाऊ बाट सयै मानिस तरकारि तथा दैनिक उपभाेग्य सामान लिई बालाजुमा गाई बिकि् गने र त्यहाबाट राेगकाे संक् मणा फाैलिने रगाउगाउमा जाने संभाबना देखिँदा वडा तथा सराेकार वालाकाे ध्यन अनअावश्य ठाऊमा लागेकाे देखिन्छ। तत्काल ककनि गापा तथा ककनी १ र२ धादिङकाे केही वडा शिल नगरेमा सिसडाेल काे कारणले ठुलाे जनकाे क्षेति हुने समयमै संयम र आबश्यक कदम चाल्न् जरूिर छ।