कांग्रेस नेता गुणिले प्रदान गरे जेहेन्दार विद्यार्थी लाई छात्रवृत्त

 

२८ पौष शिवपुरी नुवाकोट
नेपाली कांग्रेस नुवाकोटका नेता एवं नेपाल किसान संघ जिल्ला सचीव शिव गुणि आफ्नो स्वर्गीय हजुरआमा बेदमाया गुणिको स्मृतिमा शिवपुरी ७ स्थित श्री कुम्भेश्वर मा.बि हरेक हरेक वर्ष प्नदान गर्ने छात्रबृत्ति विद्यालयको बार्षिक उत्सवको अवसरमा प्रदान गर्नु भयो ।


बेदमाया गुणि स्मृति प्रतिस्ठानको नाममा प्रदान गरिएको उक्त छात्रवृत्तिमा उत्कृस्ट नतिजा प्राप्त गर्ने लोकचन श्रेष्ठ र दलित र जनजाती उत्थान छात्रबृत्ती अन्तरगत सन्देस नेपालि लाई नगद क्रमश १० हजार र ५ हजार प्रदान गरिएको बिद्यालयका प्राधानाध्यापक राजन प्रसाद थपलियाले जानकारी दिनुभयो ।