ज्ञानेन्द्र नाइटक्लबमा नाचिरहेको भिडियो राख्दै कमल थापाले लेखे, ‘जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने राजा’

आइतबार राती उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक– राजसंस्था