नुवाकोटको दुरर्घटनााको बिषयमा काठमाडौ केरुङ यातायात प्रा लि का प्रमुख किरण कुमार रिजाल मुख खोले

 

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बुधबार तारकेश्वर गाउँपालिका–५ गोस्र्याङ घर भएका युनिक तामाङ मृत्युको विषयलाई लिएर आज दिनभर नुवाकोट तनावग्रस्त बनेको थियो

बुधबार विहान साढे ११ बजे केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका थिए भने बस समेत तोडफोड गरेका छन् । यसै बिष्यमा काठमाडौ केरुङ यातायात प्रा लि का प्रमुख किरण कुमार रिजालले केहि प्रत्रकार र राजनितिक दल माथि आको्स पोखेका  छन् । आजको दुर्घटना प्रति दुख ब्यत गरेका छन् ।

नुवाकोट मा अाज भयक‍ो सडक दुर्घटनामा ज्यान गुमाउने मृतक भाई प्रति गहिरो दुख व्यक्त गर्दछौ । तर अख्तियार लियका बसेका र केही पत्रकार अनि राज्नितिक दल संग अावद्द केही मानिस हरुसंग उनिहरुको व्यबहारले विकाश को परिसूचक रहेको सडक र यतायात को वारेमा गम्भीरता नअपनायक‍ो मा घोर अापत्ति जनाउछु यसले भविष्यमा यो पेसा ,उपभोक्ता र मजदुर

को वारेमा कस्तो शिक्षा देला र सडक कानुनको निर्माण र कार्यनौयन को विषयमा अवका दिनमा कसरी अगाडि बड्ला !!
हामी अाजको घटना पछि को परिस्थिति को
घोर भर्सना गर्दछौं ।

वरिष्ठ उपाध्यक्ष सार्वजनिक यातायात केन्द्रीय माहासंग नेपाल यवं अध्यक्ष काठमाडौ केरुङ यातायात प्रा.लि परिवार ।
किरण कुमार रिजाल

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा भएको वार्तामा ९ लाख रुपैयाँ दिने र घटनाको दोषीलाई छानविन गरि कारवाही गनृे सहमति भएको छ । सहमतिको विष्तृत विवरण भने आउँन बाँकी छ ।