नेपाल टेलिकम वर्कर्स यूनियनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्

नेपाल टेलिकम वर्कर्स यूनियन काठमाडौं क्षेत्रीय समिति ले नेपालको माहनचाड पर्व को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन् भयो । प्रमुख अतिथि ने का का केन्द्रीय सदस्य एव राष्ट्रिय सभा सदस्य बद्री पाण्डे को आतिथेतामा सम्पन्न भयो ।

कार्यक्रम का सभापति यूनियनका अध्यक्ष अचुत कुमार ओझाले गर्नु भयको थियो । स्वागत मन्तव्यमा काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष अचुत ओझाले अधुरा आयोजना समयमै सम्पन्न होस् र नयाँ कार्य योजना आहोस् भनी सुभकामना दिनु भयो ।

प्रमुख अतिथि पाण्डेले सेवालाई समय सान्दर्भिक र सरल बनाउन सुझनव दिनुभयो ।साथै राज्यले शुसासन र भष्टचार रोक्ने भन्दा गर्न पल्केकोले राज्य असफल हुन लागेको मा सद्बुदि पलाओस् भन्ने सुझाव दिनु भयो ।

कार्यक्रम सञ्चालक सचिव बिनोद घिमिरे , टेर्ड यूनियन काङ्ग्रेस अध्यक्ष पुष्कर आचार्य, टेलिकमका प्र बन्धक डिल्लीराम अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भयो । साथै परिवर्तन पत्रीका समेत विमोचन गरियो । अध्यक्ष अचुत ओझाले जानकारी गराउनु भयो ।