नेकपाद्वारा रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा नजान निर्देशन

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले आफ्ना नेता तथा कार्यकर्तालाई रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा नजान निर्देशन दिएको छ ।

नेकपा चितवनले आज आज एक विज्ञप्ती निकाल्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई न्यायलयले हेरिरहेको कारणले गर्दा निर्णयलाई समेत प्रभाव पार्ने गरी प्रदर्शन भइरहेको कारणले गर्दा उक्त प्रदर्शनमा नजान आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो ।

त्यस्तै विज्ञप्तीमा पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको उल्लेख छ ।

विज्ञप्तीको पूर्णपाठ सहित