भिरबाट लडेर गम्भीर घाइते तामाङलाई नेविसंघ नेता श्याम पाण्डे द्वारा आर्थिक सहयोग

तादी गाउँपालिका ४ नुवाकोट नौबिसे निवासी बर्ष 47 का श्रीमान तामाङ गत श्रवण १२ गते घाँस काटेर घरफर्कने क्रममा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको छ।

आर्थिक अवस्था निकैनै कम्जोर तमङ्को उपचार महाराजगन्ज इस्थित शिक्षण अस्पताल को हाडजोर्नी बिभागको 1004नम्बर शैयमा गरिदै छ।

तामाङको उपचारलाई सहयोग पुगोस् भने हेतुले नेविसंघ नेता श्याम पाण्डे द्वारा रु छ हजर आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो ।सथै पाण्डेले कसैको सानु- सानु सहयोपनि कसैको निम्ति जिबन को ठुलो चिज बन्ने भन्दै तमङ्को सहयोगको निमित सर्बजनिक अपिल समेत गर्नुभयो ।

सहयोग गर्न चहने महनुभावले 9843442120 म सम्पर्क गर्न समेत अनुरोध गर्नुभयो ।