दैनिक गाजर सेवन गर्दा हुन्छ यस्तो फाइदा

गाजरले हाम्रो स्वास्थमा राम्रो फाइदा पुर्याउछ । गाजरमा पाइने विटा क्यारोटिनले स्तन क्यान्सर हुने सम्भावना ४० देखी ६० प्रतिशत कम हुन्छ । यसलाई हामीले खानामा सलादको रुपमा प्रयोग गर्छौ । यसो त गाजरले आँखा तेजिलो बनाउन तथा रोग प्रतिरक्षा क्षमता बढाउन पनि मद्दत गर्छ 

१ हजार ५ सय स्तन क्यान्सर पिडीत महिला र त्यत्तिनै संख्यामा स्वस्थ महिला समावेस गरिएको एक अध्ययनमा गाजरको प्रयोग गर्दा तिनीहरुमा स्तन क्यान्सर हुने सम्भावना ४० देखि ६० प्रतिशत कम देखिएको थियो ।एस्ट्रोजेन रिसेप्टर पोजेटिभ स्तन क्यान्सरलाई भने गाजरमा पाइने विटा क्यारोटिनले नघटाउने पाइएको छ । यसो त गाजरको प्रयोग सलादका रुपमा मात्र नभइ यसको बिभिन्न परिकार समेत बनाउन सकिन्छ ।
  • गाजर शरीर की रोग प्रतिरौधक शक्ति को बढाउछ।
  • गाजर का सेवन ले से रक्तचाप (Blood Pressure) नियंत्रित रहन्छ।
  • गाजर रक्तवसा (Cholestrol) को नियंत्रित गर्छ।
  • गाजर खाने से दांत व मुख साफ़ रहन्छ।
  • गाजर को नियमित सेवन ले दिल का दौरा पर्ने संभावना कम हुन्छ।
  • गाजर कैंसर सँग लड़न् मदद गर्छ।
  • गाजर को सेवन ले पाचन तंत्र दुरुस्त रहन्छ ।
  • गाजर रक्त में शर्करा के स्तर को नियंत्रित गर्छ ।
  • गाजर को रसले अनुहारको चाउरि रोकन  मदद गर्छ र अनुहारको निखार बढाउछ ।
  • गाजर को सेवन ले मोतियाबिंद (Cataracts) की बीमारी हुदैन।
  • गाजर का नियमित सेवन गर्दा शरीरमा रक्त बढछ, l
  • गाजर का रस पिउनाले शरीर में गर्माहट बनी रहन्छ र चिसोबाट बचाऊछ

Leave a Reply

Your email address will not be published.