जापान विरुद्ध सेनगल को प्रयास जारी

काठमाडौ । बिश्वकप फुटबल अन्तर्गतअहीले जापान र सेनेगल बिच को खेल जारी छ । पहिलो हाफ सम्ममा दुबै टीमले गोल गर्न सकेका छैनन । यद्यपि दुबै टीमको प्रदर्शन भने उत्कृष्ट रहेको छ ।

Leave a Reply

Your email address will not be published.