ऊखुँ किसानलाई नुवाकाेट किसान संघकाे ऐक्यबद्वता !

काठमाडाैैं
नेपाल किसान संघका सचिव शिव गुनिको नेतृत्वमा आज माइतीघर मन्डलामा उखुँँ किसानकाे भुक्तानी नदिने सरकार काे बिराेध तथा ऊखु किसानकाे मागमा ऐक्यबद्वता जनाएकाे हाे ।

नेपाल किसान संघको नुवाकाेटले साे बिराेध सभामा ब्यानर तथा प्रर्चा लियार ऊखुँँ किसानलाई तुरून्त भुक्तानि दिनलाई माग गरेकाे हाे ।

  • साे कार्यक्रम मा बाेल्दै तराईकाे ऊखुँ किसानले ऊखुँकाे रकम नपाउदा नुवाकाेटकाे किसानकाे मन दुखेकाे ,चिनी ब्यपारि जाे सुकै हाेस जुन सुकै पाटिमा हाेस उसले सरकारसगँ के के माग? छ त्याे तपशिलका कुरा भए जसरि हुन्छ किसानलाई भुक्तानि दिनलाई अाग्रह गरे। यसमा सरकार निदाएकाे नाटक गरिरहेकाे छ।

दुई तिहाईको कम्युनिष्ट सरकार उखु किसानको रकम भुक्तानी तुरुन्त गर हैन भने यस बाट उब्जिने परिस्थितिको सरकार आफैं जिम्मेवार हुने छ, गरिब किसान र मजदुरलाई प्रयोग गरेर सत्तामा पुग्ने अनि उनिहरुकै जीवन बर्बाद पार्न तल्लीन हुने के पी सरकार होशियार,
भन्दै नराबाजि तथा ब्यानर बाेकेर शान्तिपूर्ण आन्दाेलन गरेकोे हाे ।