नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघको केन्द्रिय सदस्यमा रामकुमार घिमिरे मनोनीत 

काठमाण्डाै !
नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले हिजाे कार्यसमिति बिस्तार गरेकाे छ । साे कार्यक्रममा नुवाकाेट नेपाल तरूण दल जिल्ला उपाध्यक्ष एबं फाेहाेरमैला ब्यबस्थापन संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरेलाई केन्द्रीय सदस्यमा मनाेनित गरेकाे हाे ।
नुवाकाेट निवासी घिमिरे सामाजिक अभियान्ता पनि हुन् ।
साे कार्यक्रममा बाेल्दै संघका अध्यक्ष बिजय लामाले साे संघ देशैभर बिस्तार गर्ने र वातावरण संरक्षण र फाेहाेरमैला ब्यबस्थापन सगँ काम गर्ने श्रमिक हरूकाे हकहितमा सधैं लाग्नेमा कुरामा जाेड दिए ।

उक्त कार्यक्रम काठमान्डाै महानगरपालिका का उपमेयर हरि प्रभा खड्गीले उद्घाटन गरेकी हुन । साे संस्था नेपाली काङ्ग्रेकाे सुभेच्छुक संस्था हाे ।