जनमैत्री कोभिड विशेष अस्पताल बन्ने

१२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामपा १६ को जनमैत्री लगायत तनि अस्पताललाई कोभिड अस्पताल बनाएको छ ।

काठमाडौं उपत्यकाको जनमैत्री र कान्तिपुर अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । जनमैत्री लामो समयदेखि बन्द थियो । जामैत्री अस्पताल सञ्चालन गर्नको लागी कामपा १६ ले गत साता मातहतका नीकायलाई प्रत्राचार तथा सुझाब दिएको थियो ।बिशेश गरि वडा अध्यक्ष मुकुन्द रिजालले यस अस्पताललाइ सञ्चालनमा ल्यउनको लागि पहल कदमि शूरु गरेका थिए ।अस्पताल सञ्चालनमा ल्यउने भए पछि सामाजिक सञ्जालबाट मुकुन्द जिालले सबैलाइ धन्यबाद तथा खुसि ब्यक्त गरेका छन् ।जनताको हितमा सदैब लाग्ने प्रतिबदता जनाएका छन् ।

जनमैत्री अस्पताल तत्काल संचालन का लागि वडा अध्यक्ष मुकुन्द रीजालद्वारा अस्पताललाई पत्राचार

यस्तै वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताललाई पनि कोभिड अस्पतालमा सूचीकृत गरिएको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिए ।