बल्खु खोलामा पुरुषको शव फेला, हत्या आशंका

काठमाडौं । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तिनथान जोड्ने झोलुंगे पुलमा पुरुषको शव फेला परेको छ । कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनि शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । करिब ४०–५० वर्षको उमेर समूहको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको छ  ।  प्रारम्भिक अनुसन्धानमा […]

गो‌ंगबु हत्या काण्डमा आरोपित महिला चितवनबाट पक्राउ

गो‌ंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई साेमबार साँझ नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्। गोङ्गबुको गणेशस्थान नजिकै […]

वडाध्यक्षसहित ३२ जनालाई आजन्म कैद माग्दै मुद्दा

रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ। महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता […]