पुरुषोतम दाहालको नयाँ लोक दोहोरी गीत ‘घर त नुवाकोट’ सार्वजनिक

काठमाडौं । गायक पुरुषोतम दाहालको नयाँ लोक दोहोरी गीत ‘घर त नुवाकोट’ सार्वजनिक भएको छ । मामा भान्जा युट्युब च्यानलबाट मंगलबार ‘घर त नुवाकोट’ बोलको गीत सार्वजनिक भएको हो। लोक दोहोरी गीतमा गायक पुरुषोतम दाहाल, मनिस सिलवालको स्वर रहेको छ भने गायिका सुमित्रा सत्याल र विन्दा सुवेदीले साथ दिएका छन् । कलाकार हरि कृष्ण घिमिरे […]

यसरी बनाउनुस् वैवाहिक जीवनलाई सुखमय

वैवाहिक जीवन सफल तथा सुखमय बनाउनका पतिपत्नी दुबैको हात हुन्छ।  जीवनसाथीको बानीव्यहोरादेखि, उसका ससाना कुराहरूमा ध्यान दिन सके वैवाहिक जीवन सहज हुन्छ। वैवाहिक जीवनमा स(साना कुराले पनि मनमुटाव हुन सक्छ र घरबार समेत बिग्रन सक्छ, यसबाट जोगिनका लागि दुवैले एकअर्काको भावना बुझेर अगाडि बढ्नु आवश्यक हुन्छ । साथै आफ्नो जीवनसाथीलाई हरेक स(साना कुराहरू सेयर गर्ने […]

भाषामा गल्ती गर्दा प्रेम सम्बन्ध बिग्रन्छ

ज्जे मिलाउन जान्ने, आफ्नो प्रोफाइलमा शुद्धाशुद्धि मिलाउने र सही व्याकरण उपयोग गर्न जान्ने भएमा तपाईंले डेटिङ साइटमा राम्रो जोडी फेला पार्न सक्ने एक अध्ययनले देखाएको छ। अनुसन्धाताहरूले अनलाइन डेटिङ सर्भिसका सदस्यसँग सम्पर्क गरेर उनीहरूलाई भाषिक अशुद्धि भएको अनि नभएको दुईथरी फेक प्रोफाइलहरू पढ्न लगाए। नेदरल्यान्ड्सको एक डेटिङ साइटमा ८ सयभन्दा बढी मानिसमाथि गरिएको अनुसन्धानमा हिज्जेमा […]

परिवारसँग खाना खाँदा बच्चालाई मिल्छ यी फाइदा

अचेल हर कोहीको कामकाजी जिन्दगी छ। एकै परिवारका सदस्यको भेट हुन पनि समय लाग्छ। सहरिया जीवनशैलीमा रहेका कतिपय त परिवारका साथ खाना पनि खान पाउँदैनन्। किनकी कामको धपेडी छ। तर, परिवार एवं बच्चाका लागि सँगै खाना खानु जरुरी हुन्छ। परिवारसँग खाना खाँदा स्‍वास्‍थ्‍य, सामाजिक र मानसिक लाभ मिल्छ।  -खाना खाने बानीको विकास हुन्छ परिवारसँग खाना […]

साउनमा महिलाले हरियो चुरा लगाउनुको यस्तो छ महत्त्व

साउनमा महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तजनहरूले गर्छन् । यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ । भोलेबाबाका भक्तजनहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् । महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त यस महिनामा हरियो रंगको महत्त्व ? ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो । […]

एकाबिहानै ॐ उच्चारण गर्दा हुन्छ फाइदै फाइदा

एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ । ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनैको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन […]

यसकारण गर्न हुँदैन आफ्नै गोत्रभित्र विहे

हिन्दू सोह्र संस्कारमध्ये एक विवाह पनि हो । विवाहले वरवधू मात्र नभई दुई परिवारबीचको सम्बन्ध बलियो बनाउँछ । हिन्दू धर्ममा एकै गोत्रमा विवाह गर्न नहुने मान्यता छ । आजकल यो परम्पराको पालन मानिसले गर्दैनन् तर धर्मग्रन्थहरूमा सहगोत्री विवाहलाई निषेध गरिएको छ । अनेक अनुसन्धानहरूले व्यक्तिलाई जेनेटिक रोग नलागोस् भनी सेपरेसन अफ जीन्स अर्थात् नजिकैको नातेदारसँग […]

सपनामा महिला देखियो भने के हुन्छ ?

ज्योतिष तिष र सपनाको गहिरो सम्बन्ध छ । सपनामा कुनै महिला देख्नुभयो भने त्यसको विशेष अर्थ लाग्छ । कुनै पुरुषले सपनामा महिलालाई चुम्बन गर्यो वा संसर्ग गर्यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ । सपनामा बुर्का लगाइएको महिला देखियो भने मित्रबाट विश्वासघात हुन्छ । सपनामा तास खेलिरहेकी महिला देखियो भने सम्मान प्राप्ति हुन्छ र […]

विवाहपछि किन मोटाउछन् युवती, यस्ता छन् ६ कारण

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे अनुसन्धान भइरहेको छ । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने […]

३० वर्षपछि शरीरमा विभिन्न बदलाव आउँछन्, यी खानेकुरा नखाँदा राम्राे

स्वस्थ्य रहनका लागि खानपानमा विशेष हेरचाह गर्नुपर्ने हुन्छ । धेरै मानिस पहिलो आफ्नो डाइटमा ध्यान दिदैनन र, जव शरीरमा समस्या आउन लाग्छ तव सतर्क वन्छन् । सामान्य अवस्थामा ३० वर्षको भएसँगै शरीरमा विभिन्न बदलावहरु आउँछन् । जस्तै क्याल्सियमको कमी, थकान तथा कपाल सेतो हुन लगायतका समस्या । यस्तैमा यस अमेरका मानिसले आफ्नो खानपानमा खास ख्याल […]