निजी अस्पतालमा कार्यरत चिकित्सकको सरकार प्रती कडा आक्रोस तथा चेतावनी

सरकारले हालै सार्वजनिक गरेको चिकित्सा सेवा नियमावली र एकीकृत परीक्षाको सूचनाका केही बुँदामा नीजि अस्पतालमा कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् ।  आइतबार भक्तपुरको सानोठिमीस्थित चिकित्सा सेवा आयोगमा धर्ना दिदैं उनीहरुले केही बुदाँहरु पुनरावलोकन र परिमार्जन गर्न माग गरेका छन् । उनीहरुले सिट बाडँफाँडको विषयलाई मुख्य विषय बनाएका हुन् । खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र […]

धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा

चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, […]

जनमैत्री अस्पताल तत्काल संचालन का लागि वडा अध्यक्ष मुकुन्द रीजालद्वारा अस्पताललाई पत्राचार

काठमान्डौ महनगर पालिकामा रहेको पूरानो जनमैत्री अस्पताल सञ्चालनमा ल्यउने तयरी शुरु भएको छ । कामपा १६ का वाडा प्रमुख मुकुन्द रिजालले आज सम्बन्धित निकायलाई प्रत्राचार गरी पहल कदमी शुरु गरेका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड(१९ संक्रमणको जटिल परिस्थितिमा नेपाल समेत जोखिममा परेको हालका दिनहरुमा काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिका वडा […]

गर्मीमा यी खानेकुरा नखाँदा राम्रो

गर्मीमा के खानुपर्छ र के खानु हुँदैन भन्ने विषयका बारेमा जान्नु आवश्यक हुन्छ । यहाँ हामीहरू त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसलाई गर्मीमा नखाएकै राम्रो । अदुवा अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्छ । यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । अदुवा स्वास्थ्यका लागि राम्रो हुन्छ तर गर्मीमा अदुवा हदभन्दा बढी खाएमा हानि पुग्छ । […]

आज एकै दिन ४ सय ५१ नयाँ संक्रमित थपिए, कुल ६ हजार नाघ्यो

असार १ काठमाण्डौं । नेपालमा कोरोना संकमितको संख्या अहिले सम्मकै सबै भन्दा धेरै एकै दिन ४ सय ५१ जना संक्रमित भएका छन् । जस मध्य ४ सय १६ पुरुष र ३५ जना महिला रहेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगँै देशभर संक्रमितको जम्मा संख्या ६ हजार २ […]

मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ

२९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने प्रमाण नभएको बताएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख माइक रयानले भनेका छन्, ‘मौसम परिवर्तन वा तापक्रम वृद्धि यस भाइरसको जवाफ हो भन्ने कुरामा विश्वास गरेर हामी बस्न सक्दैनौं ।’ उनले थपे, ‘मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने […]

बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

  पुरुषले दिनदिनै बिहान खाली पेट लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्छ । लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् । भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् : लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँ यसमा […]

नुवाकोटका २ पुरुषमा कोरोना संक्रमण पुष्टि

नुवाकोट | नुवाकोटका २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | मेघाङ गाउँपालिका-५ सामरीका १८ वर्षका र ३२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | उनीहरु भारतबाट सुनौलि नाका हुँदै जेठ १४ गते आएका नुवाकोट आएका थिए | ग्रामसेवा माविको क्वारेन्टाइनमा बसेका ३५ जना मध्ये ८ जनाको परिक्षण […]

फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी गरिँदै

निराजन बजगाई-३० वैशाख । निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो । विश्वभरि फैलिएको कोभिड–१९ […]

ग्राण्डीमा भर्ना भएका दुईजनामा कोरोना भाइरस भेटिएन्

काठमाडौं, ३ चैत । कोरोना भाइरसको आशंका राजधानीको ग्राण्डी अस्पतालमा भर्ना भएका भनिएका दुईजना बिरामीमा संक्रमण नभएको पाइएको छ ।  कोरोना भाइरसको जस्तै लक्षण देखापरेका दुईजना बिरामी अस्पतालमा आएको तर उनीहरुमा भाइरस संक्रमण नरहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला नेपालमा पनि त्रास व्याप्त छ भने सामान्य फ्लूका बिरामीहरु पनि आतंकित […]