यी चार राशी भएका व्यक्तिसँग हुन्छ तेज दिमाग !

हरेक व्यक्तिको भाग्य, व्यवहार र क्षमता फरक फरक रहेको हुन्छ । कोही बौद्धिक क्षमता बढी भएका हुन्छन् भने कोही कम बौद्धिकता भएका हुन्छन् । ज्योतिष शास्त्रले बताए अनुसार फरक फरक राशी भएका व्यक्तिमा बौद्धिक क्षमता पनि फरक हुने गरेको पाइएको छ । आज हामी बौद्धिक क्षमता भएका केही राशीको बारेमा बताउन गइरहेका छौँ वृश्चिक राशी […]

यस्तो हुनेछ आज तपाईंको दिन

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति […]

आज – १४ आषाढ २०७७ आइतवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध राम्रो […]

नेकपा स्थायी समिति बैठक आज : के-के विषयमा हुँदैछ छलफल ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा […]

आज सूर्य ग्रहण, कस्तो छ समय ?

आजको पञ्चांग  आज मिति २०७७ आषाढ ७ गते आइतबार, इस्वी संवत जुन २१ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ ।  सौरमान अनुसार आज आषाढकृष्णपक्षको अमावश्य तिथि बिहानमा ११ बजेर ५७ मिनेटसम्म त्यसउप्रान्त प्रतिपदा तिथि […]

कस्तो छ आजको दिन, राशिफलसहित

आजको पञ्चांग  ज्यो. हरि पन्त  मिति २०७७ आषाढ २ गते मंगलबार, इस्वी संवत जुन १६ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको एकादशी तिथि अहोरात्र रहनेछ । आज अनुराधा नक्षत्र, […]

२०७७ जेठ ३१ को के छ राशिफल, साइत?

आजको राशिफल मेषः मेष राशि भएकाहरूका आज समय शुभ छ, चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ […]

०६ फाल्गुण २०७६ मंगलवार मेष राशि को राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आफ्नो क्षेत्रमा समेत कमजोर […]

आजको राशिफल / वि.सं. २०७६ पौष ०७ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् […]

तपाईको आजको राशिफल- मसिंर २० गते

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर९छिमेकमा असमझदारी बढ्नेछ। उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर […]